म्यानमारमा नरसंहार बन्द गर्न माग गर्दै नेपालमा प्रदर्शन, तस्विरमा हेर्नुहोस्
शुक्रबार, २१ फागुन २०७७, १२ : ३२
म्यानमारमा सैन्य ‘कू’ पछि भएको प्रदर्शनहरूमा सर्वसाधारणमा माथि भएको हिंसा र दमनको विरोधमा ललितपुरमा प्रदर्शन गरिएको छ । वृहत् नागरिक आन्दोलनले भैँसेपाटीस्थित म्यानमारको दूतावासको अगाडि प्रदर्शन गरेको हो । उनीहरुले म्यानमारमा नरसंहार बन्द गर्न तथा लोकतन्त्र पुनर्बहाली गर्न लगायतका प्लेकार्ड तथा ब्यानर बोकेका थिए । हेर्नुहोस् तस्विरहरू :











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण