‘लालुमै’ गायक सन्दीपले ल्याए ‘सान्बाबु’
शुक्रबार, २१ फागुन २०७७, १३ : ४१
काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु’ सार्वजनिक भएको छ । गीत गायनमा सन्दीपलाई सम्झना भण्डारीले स्वरमा साथ दिएकी छन् । सुदीप सागर, गोबिन्द अनेक, सुनितामी परियार र विमला परियारको कोरस गायन रहेको गीतमा शब्द तथा संगीत स्वयम् गायक सन्दीपकै छ ।
गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा ट्वीन गर्ल स्मारिका र समारिका ढकालसँग गायक सन्दीप नै देखिएका छन् । नवराज उप्रेतीको छायाँकन, विष्णु शर्माको सम्पादन भिडियोमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण