रानीको ‘सल्लाघारी’ जिवेश र फरिताको रोमान्स
आइतबार, २३ फागुन २०७७, १६ : ३७
काठमाडौंँ । गायिका रानी शाक्यको लोक भाकाको डान्सिङ गीत ‘सल्लाघारी’ सार्वजनिक भएको छ । गीतमा राजेश शाक्यको शब्द र विक्रम थापाको संगीत रहेको छ । भिडियोमा मोडेल जिवेशसिंह गुरुङ र फरिता खड्काको अभिनय देख्न सकिन्छ । गीतमा जिवेश र फरिताको रोमान्स देख्न सकिन्छ ।
रामेश्वर हुमागाईको छायाँकन, विजयराज भुर्तेलको सम्पादन र देव धिमालको कोरियोग्राफी र निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण