‘सनन सनन’ मा नवीन र रीतुको रोमान्स
मङ्गलबार, २५ फागुन २०७७, १४ : ४३
काठमाडौँ । गायक भुपेन चौधरी र गायिका अनु चौधरीको स्वरमा रहेको थारु गीत ‘सनन सनन’ को भिडियो सार्वजनिक भएको छ । भुपेनकै शब्द र संगीत रहेको गीतमा लोकजी मिजारको एरेन्ज रहेको छ ।
डान्सिङ फ्लेभरको गीतको भिडियो पनि आकर्षक बनेको छ । जसमा नवीन चापागाईं र रीतु चौधरीको अभिनय देख्न सकिन्छ । भिडियोमा अशोक के परियार र अभिषेक सेन ठकुरीको कोरियोग्राफी तथा भुपेन चौधरीको छायाँकन, सम्पादन र निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण