गायक अनिल सिंहले काठमाडौंबासी नचाउने
लोकप्रिय गायक अनिल सिंहले काठमाडौँबासी नचाउने भएका छन् । शुक्रबार कोटेश्वर चोकमा रहेको ह्याङआउट लाउञ्ज एण्ड क्लबमा बिभिन्न सांगीतिक प्रस्तुति मार्फत उनले काठमाडौँबासीलाई नचाउन लागेका हुन् ।
सपरस्टार भुवन केसीको समेत उपस्थिती रहने कार्यक्रममा लोकप्रिय गायक सिंहले आफ्ना हिट गीतसंगीत पस्कनेछन् । कार्यक्रममा गायक सिंहलाई रकस्टार सुपरस्टारको समुहले साथ दिनेछ ।
कार्यक्रममा नेपाल आइडलकी गायिका सन्ध्या जोशी, भ्वाइस अफ नेपालकी गायिका श्रेया राई तथा नेपाल स्टारकी गायिका समिक्षा दाहालको समेत प्रस्तुति रहनेछ ।
हालै निर्माण भएको ‘ह्याङआउट लाउञ्ज एण्ड क्लब’ पनि बिधिवत रुपमा भोली नै उद्घाटन हुन लागेको हो । आकर्षक साज–सज्जासहित सञ्चालन ल्याइएको ‘ह्याङआउट लाउञ्ज एण्ड क्लबले स्वादिष्ट खानासहित स्वस्थ्य मनोरञ्जन प्रस्तुत गर्ने लाउञ्जका सञ्चालकद्वय आशिष खड्काले बताए ।
टावरको दोस्रो तल्लामा अवस्थित ह्याङआउट लाउञ्ज एण्ड क्लबमा प्रत्येक साँझ ६ बजेदेखि साढे ११ बजेसम्म लाइभ म्युजिक कार्यक्रम सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण