गायिका बनिन् अभिनेत्री अशिश्मा
बिहीबार, २७ फागुन २०७७, १७ : ४६
काठमाडौँ । अभिनेत्री अशिश्मा नकर्मीले पनि गायिका भएकी छन् । रंगपत्रकार शान्ति प्रियको शब्द रहेको गीत ‘नेपालकी छोरी’मा उनले स्वर दिएकी हुन् ।
महाशिवरात्रीको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेत्री शुशीला थापाको अभिनय देख्न सकिन्छ ।
मनोज चौलागाईको एरेञ्ज, सन्तोष श्रेष्ठको संगीत रहेको गीतको भिडियो राजीब बलामीले निर्देशन गरेका हुन् । मुकेश हुमागाईको छायाँकन, राजीब बलामीको सम्पादन भिडियोमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण