सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

मेलिनाको ‘सरर हावा’ शान्तकरम थापा र बिनुता

शुक्रबार, २८ फागुन २०७७, ११ : १६
शुक्रबार, २८ फागुन २०७७

काठमाडौँ । गायिका मेलिना राईको स्वर रहेको गीत ‘सरर हावा’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीतमा दिलीप कोयीको शब्द तथा संगीत छ, भने एरेन्ज राजु कार्कीको रहेको छ । 

शान्तकरम थापा र बिनुता आले मगर(जुना)को अभिनय रहेको भिडियोमा प्रेम र रोमान्स देखायाउन खोजिएको छ । 
सुजन लामा गुरुङ र शर्मिला गुरुङ निर्माता रहेको भिडियोमा विष्णु खड्काको सम्पादन र कुमार आचार्यको निर्देशन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप