सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

लक्ष्मीको लाहुरे बने गौरभ

आइतबार, ०१ चैत २०७७, ११ : १३
आइतबार, ०१ चैत २०७७

काठमाडौंँ । अभिनेता गौरभ पहारी र अभिनेत्री लक्ष्मी बर्देवा अभिनित नयाँ म्युजिक भिडियो ‘लाहुरे’ सार्वजनिक भएको छ ।

गायक तथा संगीतकार चन्द्र सिंह घलेको शब्द, संगीत रहेको गीतमा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको छ । 

धेरै रहर मारेर विदेश गएका युवाहरुको कथा प्रस्तुत गरेको गतिको भिडियो पनि त्यही थिममा तयार भएको छ । भिडियो काश्यप निशानले निर्देशन गरेका हुन् । भिडियो उत्सव दाहालले छायाँकन गरेका हुन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप