राजु र शान्तिश्रीको लोकदोहोरी गीत ‘यानीमाया सुनीमाया...’
आइतबार, ०१ चैत २०७७, १६ : ५१
काठमाडौँ । गायक राजु परियार र शान्तिश्री परियारको स्वर रहेको लोक दोहोरी गीत ‘यानीमाया सुनीमाया...’ सार्वजनिक भएको छ । राजेन्द्र खत्रीको शब्द रहेको गतिमा संगीत राजुले गरेका हुन् । गीतको भिडियोमा सुनिल क्षेत्री र सारिका केसीको अभिनय देख्न सकिन्छ । भिडियो सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् ।
स्मिता स्नेहा इन्टरटेन्टमेन्टबाट सार्वजनिक गरिएको भिडियो म्याग्दी, बाग्लुङ र पर्बतका आसपासमा छायाँकन भएको हो । दुर्गा पौडेलको छायाँकन रहेको भिडियोमा नबिन घर्तीमगरको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण