माधव–झलनाथ पक्षले २ दिने भेलाका निर्णय सार्वजनिक गर्दै
बिहीबार, ०५ चैत २०७७, १६ : ५३
काठमाडौं । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले आयोजना गरेको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाका निर्णय केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ । भेलामा आएका सुझावलाई एकीकृत गर्न शीर्ष नेताहरु अहिले छलफलमा जुटेका छन् । नेताहरुले भेलाको समीक्षा गर्दै निर्णय र आगामी कार्य योजनाबारे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।
ललितपुरको सानेपास्थित हेरिटेज गोर्डेनमा भएको भेलामा नेता माधव कुमार नेपालले प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमाथि १० समुहमा समूहगत छलफल गर्दै सुझाव समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण