शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

चर्चामा दीपिका पादुकोणको नयाँ ‘लुक्स’

सोमबार, ०९ चैत २०७७, ०८ : ४०
सोमबार, ०९ चैत २०७७

बलिउडकी अभिनेत्री दीपिका पादुकोण चलचित्र क्षेत्रमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनी नियमित आफ्ना तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् । उनले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरु निकै चर्चामा आउने गर्छन् । 

यसैबीच, दीपिकाले नयाँ लुक्समा एउटा तस्बिर सेयर गरेकी छन् । उनको उक्त तस्बिरलाई पनि निकै मन पराइएको छ । 

 

उनले क्याप्सनमा लेखेकी छिन्, ‘म अल्फान्सो आँपसँग भागिरहेकी हुँ... वा म हुँ !?’

दीपिका पादुकोणको उक्त तस्बिरलाई धेरैले मन पराएका छन् । उनको तस्बिर सेयर गरपछि थुप्रै उनका फ्यानले प्रतिक्रिया पनि जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?