चन्द्रागिरीको सेयर मूल्य २ हजार नाघ्यो
बिहीबार, १२ चैत २०७७, १६ : १२
काठमाडौं । चन्द्रागिरी हिल्सको सेयर मूल्यले २ हजार रुपैयाँ पार गरेको छ । बिहीबार (साताको अन्तिम कारोबार दिन) चन्द्रागिरिको सेयर मूल्य प्रतिसेयर २ हजार ७९ रुपैयाँ भएको छ । यसको मूल्य १० प्रतिशतले बढेको हो ।
बिहिबार सेयर बजारमा २१.२९ अंकको गिरावट आएको छ । यसदिन साढे ६ अर्ब बढीको सेयर कारोबार भएको छ । ट्रेडिङ, होटल तथा पर्यटन र लगानी समूहमा बढोत्तरी छ भने बाँकी सबै समूहमा गिरावट आएको छ । ट्रेडिङ समूह १७४.८८ अंकले वृद्धि भएको छ भने होटल्स तथा पर्यटन समूहमा १५४.०७ अंकको बढोत्तरी छ । लगानी समूहतर्फ १०३.७२ अंकको बृद्धि छ ।
कारोवार रकमको आधारमा आज नेपाल पूर्वाधार बैंकको सेयर कारोबार बढी छ । ९१ करोड रुपैयाँ भन्दा बढी कारोबार भएको निफ्राको सेयर मूल्य भने ६ सय १० रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण