माओवादी र काँग्रेसले राजनीतिक विकल्प दिने सामर्थ्य राख्दैनन् : मुख्यमन्त्री पोखरेल
बुधबार, ०१ वैशाख २०७८, २३ : ३२
काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले राजनीतिक विकल्प र स्थिरता दिने सामर्थ्य राख्न नसक्ने बताएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले माओवादी र काँग्रेस मिलेर अस्थिरता र अन्योल मात्र सृजना गर्न सक्ने बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमा लेख्दै नेता पोखरेलले भनेका छन् : ‘नेपाली राजनीतिमा माओवादी र काँग्रेस मिलेर अस्थिरता र अन्योल सिर्जना गर्न त सक्लान् । तर विकल्प र स्थिरता दिने सामर्थ्य राख्दैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण