शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको दाबी रहन्छ : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दाबी रहने बताएका छन् । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका पोखरेलले नवनिर्वाचित सांसदहरूको शथपग्रहण समारोहमा सहभागी हुने क्रममा लुम्बिनीमा एमाले ठूलो...