‘केही कमी’ मा सुधीर र अनिशाको रोमान्स
सोमबार, ०६ वैशाख २०७८, १४ : ४३
काठमाडौंँ । गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत ‘केही कमी’ सार्वजनिक भएको छ । सागर खरेलको शब्द रहेको गतिमा कृष पाण्डेले संगीत दिएका छन् ।
गीतको भिडियोमा सुधीर श्रेष्ठ र अनिशा पोखरेल रोमान्टिक शैलीमा प्रस्तुत भएका छन् । दुबैको रोमान्स सुहाउँदो रहेको छ ।
विकास सुवेदीको निर्देशन रहेको भिडियोमा युवराज न्यौपानेको छायाँकन, विकास ज्ञवालीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण