चेतनामूलक गीत ‘बोल देउता’ सार्वजनिक
बुधबार, ०८ वैशाख २०७८, १३ : ३१
काठमाडौँ । सानो र ठूलो जात, धनी र गरिब लगायत समाजमा हुने विभिन्न विभेदको विषय समेटेर तयार भएको गीत ‘बोल देउता’ सार्वजनिक भएको छ । ज्योति प्रकाशको स्वर तथा संगीत रहेको गीतमा चन्द्र भट्टचनको शब्द रहेको छ ।
गीतको म्युजिक भिडियोमा पनि समाजमा कायम रहेको विभेद देखाउन खोजिएको छ । गीतकार समेत रहेका शान्ति प्रियको निर्देशन रहेको भिडियोमा माधवराज खरेल, लोकराज अधिकारी र सुमन पण्डितलगायतको अभिनय छ ।
गोविन्द अन्जानको छायाँकन रहेको भिडियो विकास धमलाले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण