‘पिरतीको लुडो’मा तेजुला र यसराजको रोमान्स
शुक्रबार, १० वैशाख २०७८, १० : ०५
काठमाडौँ । गायिका शिला बिष्ट ‘अलि’ र गायक बिपिन घिमिरेको स्वर रहेको आधुनिक गीत ‘पिरतीको लुडो...’ सार्वजनिक भएको छ ।
लक्ष्मी पौडेलको शब्द र राजन इसानको एरेन्ज रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ ।
भिडियोमा अभिनेत्री तेजुला खतिवडा, यसराज गरचको रोमान्स देख्न सकिन्छ । सुजता सिटौलाको निर्माण रहेका भिडियो लुजा सिंहले निर्देशन गरेकी हुन् ।
भिडियोमा नरेशबिर सिंहको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण