डढेलोमा जलेर वृद्धाको मृत्यु
आइतबार, १२ वैशाख २०७८, २२ : ४९
गुल्मी । स्याङ्जामा डढेलोमा जलेर एक वृद्धाको मृत्यु भएको छ । आइतबार साँझ ब्रतबन्धको निम्तो मान्न हिँडेकी वृद्धाको जंगलमा लागेको डढेलोमा जलेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधिखोला गाउँपालिका–१ निवासी ७२ वर्षीय टिकाकुमारी तिवारीको पाखाखोला जङ्गलमा लागेको डढेलोमा जलेर मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण