बसपार्कमा घर फर्किनेको लस्कर, तस्बिरमा हेरौँ
बुधबार, १५ वैशाख २०७८, ०९ : ३६
काठमाडौँ । कोरोना महामारी निमन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै सर्वसाधारणले उपत्यका छोड्न थालेका छन् ।

गोंगबुस्थित नयाँ बसपार्क बुधबार बिहानै फर्किनेहरूले खचाखच भरिएको छ । टिकट लिनेको घुइँचो पनि उस्तै छ ।

यता गह्रुँगा झोला, काखमा बच्चा बोकेर गन्तव्यतिर गइरहेका देखिन्छन् ।

बसपार्कबाट छुटेका सबै सवारी साधन यात्रुले भरिभराउ रहेको यातायात व्यवसायीहरुको भनाइ छ । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू हुने भएकाले प्रशासनले सर्वसाधारणलाई घर फर्किन दुई दिनको समय दिएको छ ।

त्यसैलाई सदुपयोग गर्दै यतिबेला मानिसहरु धमाधम घर फर्किन थालेका छन् ।

थप तस्बिरमा हेरौँ












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
-
प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग
-
इप्पानका पूर्वअध्यक्ष आचार्यको आक्रोश : सरकारी निकायमा निवेदन दिनु पशुपतिमा फूल चढाए जस्तै भयो
-
संसदमा बाँदरपछि हात्ती आतंकको चर्चा
-
बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ८ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण