प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा क्रमिक सुधार
बुधबार, १५ वैशाख २०७८, १३ : ४८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको शरीरमा सोडियमको मात्रा कमी र पिसावमा इन्फेक्सन भएको छ । छोरी गंगा दाहालले आमालाई दुई दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र इन्फेक्सनका कारण अस्पताल भर्ना गर्नुपरेको जनाएकी छन् । साथै, उनले आमाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको भन्दै चासो व्यक्त गरी स्वास्थ्य लाभ र शुभेच्छा प्रदान गर्ने सवैमा आभार र धन्यवाद भनेकी छन् ।
‘आमालाई २ दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छ । अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ । चासो व्यक्त गरि स्वास्थ्य लाभ र शुभेच्छा प्रदान गर्नुहुने सबैमा आभार तथा धन्यवाद’ गंगाले फेसबुकमार्फत भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण