गुल्मीमा पनि जारी भयो निषेधाज्ञा
शनिबार, १८ वैशाख २०७८, १८ : २२
गुल्मीमा आज राति १२ बजेदेखि वैशाख २५ गते शनिबार राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी निषेधाज्ञा आदेशमा यस अवधिभर औषधि उपचार र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन अपिल गरिएको छ ।
सबै प्रकारको गोष्ठी , तालिम सभा सम्मेलन लगायतका कार्यक्रम नगर्न, तालिम केन्द्र विद्यालय , सिनेमा हल, पार्टी प्यालेस, होटेल रेष्टुरेन्ट पसल लगायत पुर्णरुपमा बन्द गर्ने भनिएको छ ।
निषेधाज्ञाको कसैले उलंघन गरे संक्रमण ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कार्बाही गरिने चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण