भारतबाट आउनेलाई एन्टिजेन परीक्षण गरेर मात्रै नेपाल आउन अनुमति
सोमबार, २० वैशाख २०७८, १६ : ३५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रण गर्न सरकारले भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्रै नेपाल प्रवेश गर्ने व्यवस्था मिलाइने बताएका छन् ।
सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । साथै उनले सवै तहमा कन्ट्याक ट्रेसिङ्ग बढाउन लगाइएको पनि बताएका छन् । ‘स्थलमार्ग, चार्टड वा हवाइ मार्गबाट आउने हरेक व्यक्तिको कोरोना परीक्षण गरीने छ । कोही संक्रमित भए उनीहरुलाई उपचार गरेर मात्रै समुदायमा पठाउने व्यवस्था मिलाइएको छ’, प्रधानमन्त्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण