ओलीले मास्क लगाएरै गरे देशवासीको नाममा सम्बोधन
सोमबार, २० वैशाख २०७८, १६ : ४९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरेका छन् । सोमबार सरकारी टेलिभिजनमार्फत भएको देशवासीको सम्बोधनमा उनले मास्क लगाएरै सम्बोधन गरे ।
जनतालाई मास्क लगाउनुपर्छ भन्ने सचेतना जगाउन उनले मास्क लगाएरै सम्बोधन गरेको बुझिएको छ । यसअघि सार्वजनिक भाषण र अन्तरवार्ताहरुमा ओलीले मास्क लगाएको देखिँदैनथ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण