गायिका ईश्वरीले ल्याइन् ‘खानदानी छोरी’
बिहीबार, २३ वैशाख २०७८, १० : ०२
सञ्चार कर्मसँगै गायनमा पनि सक्रिय ईश्वरी बरालले नयाँ गीत ‘खानदानी छोरी’ सार्वजनिक भएको छ । गीतमा बरालको स्वरसँगै राजेन्द्र भट्ट (मिस्टर आरजे)को र्‍याप रहेको छ ।
भट्टकै संगीत रहेको उक्त गीतका टुरिष्ट जङ्ग विकको शब्द रहेको छ । गीतमा मोहित मुनालको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारीको अलवा काजी दर्शन र र्‍यापर भट्टको समेत अभिनय देख्न सकिन्छ ।
भिडियो सान थापाले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण