बर्दियामा प्रहरीद्वारा अक्सिजन सिलिन्डर संकलन गरेर वितरण
बुधबार, २९ वैशाख २०७८, १३ : १२
जिल्ला प्रहरी कार्यालय बर्दियाले २४ थान अक्सिजन सिलिन्डर संकलन गरेर वितरण गरेको छ । व्यक्ति, संस्था र उद्योगबाट संकलित अक्सिजन अस्पतालहरुलाई वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
संकलित अक्सिजन जिल्ला विपद व्यवस्थापन केन्द्र, माछागढ कोभिड अस्पताल, अस्थाई अस्पताल सानोश्री र आधारभूत नगर कोभिड अस्पताल ठाकुरबाबा लगायतमा वितरण गरिएको छ ।
कोभिड–१९ संक्रमितको उपचारका लागी अक्सिजन अत्यावश्यक मानिन्छ । संकलन गरिएको मध्य ८ थान सिलिन्डर जिल्ला प्रहरी कार्यालयमा रहेको बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण