नयाँ सरकार गठन प्रक्रियाबारे अन्योलमा माओवादी केन्द्र (भिडियो सहित)
बिहीबार, ३० वैशाख २०७८, १८ : ५३
काठमाडौं । माओवादी केन्द्रले झलनाथ खनाल र माधवकुमार नेपालको औपचारिक निर्णयपछि मात्रै नयाँ सरकार गठन प्रक्रियाबारे निर्णय गर्ने जनाएको छ । आकस्मिक रुपमा बसेको सो पार्टीको स्थायी समिति बैठककै बीचमा निस्केर नेता नारायणकाजी श्रेष्ठले खनाल नेपाल समूहको निर्णयपछि मात्रै सरकार गठनबारे औपचारिक धारण सार्वजनिक गर्ने बताएका हुन् ।
‘नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको निर्णय पर्खेर र बसेका छौ । उहाँहरुले के निर्णय दिनुहुन्छ स्पष्ट भएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रियामा जाने कि नजाने को विषयमा औपचारिक निर्णय गर्छौ’ नेता श्रेष्ठको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण