बुटवलमा अक्सिजनको चरम अभाव, ६ को मृत्यु
शनिबार, ०१ जेठ २०७८, २० : ३८
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको चरम अभाव भएको छ । अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालले दैनिक करिव २५० सिलिन्डर आपूर्ति हुँदा खपत झन्डै ४ सय सिलिन्डर पुगेपछि अक्सिजनको चरम अभाव भएको बताएका हुन् ।
यसै बीच हिजो साँझ ७ बजेदेखि बिहान ६ बजे सम्म ६ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस मध्ये रुपन्देहीका मात्र ५ जना छन् । मृतकमध्ये एक जना पाल्पाका रहेको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए। मृत्यु हुनेमा ५ जना पुरुष र एक जना महिला छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण