रुपन्देहीमा १६ हजारभन्दा बढी संक्रमणमुक्त
सोमबार, ०३ जेठ २०७८, २० : ३०
बुटवल । कोरोना महामारीको हटस्पट बनेको लुम्बिनी प्रदेशको रुपन्देहीमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार नाघेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले सोमवार साँझ जारी गरेको तथ्याङ्कअनुसार हालसम्म १६ हजार २६५ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमित थपिएका छन् भने ११ जना संक्रमितको मृत्यु भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ६ हजार ६२८ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण