बालिका बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ
मङ्गलबार, ०४ जेठ २०७८, २२ : २८
बालिकालाई बलात्कार गरेका अभियोगमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङबाट ५५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ ।
आफ्नै गाई गोठमा काम गरिरहेका अवस्थामा आफूलाई बलात्कार गरिएको बालिकाले परिवारलाई भनेपछि परिवारको उजुरीका आधारमा प्रहरीले आज उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण