सैफ र ज्याकलिनको ‘भुत पुलिस’ ओटिटिमार्फत रिलिज
शुक्रबार, ०७ जेठ २०७८, ११ : ३६
मुम्बई । सैफ अलि खान, अर्जुन कपुर र ज्याकलिन फर्नाडीज अभिनित हरर कमेडी फिल्म ‘भुत पुलिस’ ओटिटि प्लेटफर्म मार्फत रिलिज हुने भएको छ । फिल्मका निर्माता रमेश तौरानीले फिल्मलाई चलचित्र घरमा रिलिज गर्ने बिचार परिवर्तन गरेका हुन् ।
‘एक तिर कोरानाको माहोल ठिक हुने केही ठेगान छैन, अर्काे तिर दर्शकको बानी पनि चेन्ज भैसकेको छ’ तौरानीले भने ‘यस्तो माहोलामा ठुला-ठुला स्टारको फिल्मले मात्र चलचित्रको घरमा कमाउन सक्नेछ ।’ त्यसैले पनि आफुले फिल्म ओटिटिमिा रिलिज गर्ने निर्णय गरेको उनले खुलाए ।
फिल्म १० सेप्टेम्बरमा चलचित्र घरमा आउँने तरखरमा थियो । तर, अहिले यो फिल्म डिज्नी प्लस र हटस्टारबाट समेत देखाइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौद्रिक नीतिले सेयर बजारलाई दिनुपर्ने रिल्याक्सेसन खासै केही छैन’
-
वीर अस्पतालका तत्कालीन लेखा अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
अभिषेक गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले किन मगायो अर्बौं घोटालाका ४ फाइल ?
-
बागमती प्रदेश सभा : सत्तापक्षका सांसद भन्छन्– ‘बजेट निर्माणमा मन्त्रीहरूको स्वेच्छाचारिता भयो’
-
‘वित्तीय ग्राहक सन्तुष्टि सर्भेक्षण’ गर्दै राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण