राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर दल्ने पक्राउ
आइतबार, ०९ जेठ २०७८, १२ : ५९
प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको तस्बिरमा गोबर दल्ने नेविसंघका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । पिपलको चौतारोमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर दलेको भन्दै काठमाडौंको मध्य वानेश्वरबाट नवराज त्रिपाठीलाई पक्राउ गरिएको हो ।
प्रतिनिधिसभा विगठन गर्दै मध्यावधि निर्वाचन घोषणाको विरोधमा उनले सो काम गरेको जनाइएको छ । फोटोमा गोबर दल्दै गरेको अवस्थामा पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत बानेश्वरमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण