कर्णालीमा थपिए ४४७ नयाँ संक्रमित
सोमबार, १० जेठ २०७८, १७ : ५४
सुर्खेत। कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आरटीपीसिआर विधिबाट ५२६ जनाको परीक्षणमा २१९ र ८२३ जनामा गरिएको एन्टिजेन विधि परीक्षणबाट २२८ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै सल्यानमा १ र सुर्खेतमा ३ जना गरि ४ जनाको मृत्यु भएको छ । आज २६६ जनाले भने कोरोना जितेर डिस्चार्ज भएका छन् । यस्तै ६ हजार ५ सय ४३ जना सक्रिय संक्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण