दैलेखमा थपियो १० दिन निषेधाज्ञा
मङ्गलबार, ११ जेठ २०७८, १९ : ०१
सुर्खेत । दैलेखमा १० दिन निषेधाज्ञा थप गरिएको छ । यसअघि दैलेख जिल्लाभर लागू हुने गरी जेठ ११ गतेसम्म लागि निषेधाज्ञा जारी भएको थियो । कोरोनाको दोस्रो लहर सुरु भएपछि दैलेखमा वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी भएको हो । निषेधाज्ञालाई निरन्तरता दिँदै स्थानीय प्रशासनले तेस्रो पटक म्याद थप गरेको हो । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञाको बेला बैंकहरू बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै खुल्ने भएका छन् । बैंकहरुले स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना गर्दै २ घण्टा सेवा दिने छन् । बैंकमा सेवाग्राही र कर्मचारीबीच दूरी कायम राख्ने, मास्क प्रयोग गरि जनस्वास्थ्यका मापदण्ड पुरा गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण