बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेश : थप आईसीयू र भेन्टिलेटरको​ लागि २ करोड ४० लाख रकम

शुक्रबार, १४ जेठ २०७८, १२ : १४
शुक्रबार, १४ जेठ २०७८

सुर्खेत । कर्णाली प्रदेशका दुई ठूला अस्पताललाई संघीय सरकारले बजेट सुनिश्चित गरेको छ । 

प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई संघीय सरकारले १ करोड २० लाखका दरले रकम पठाएको हो ।
 
अस्पतालमा आवश्यक थप आईसीयू, भेन्टिलेटर खरिदका लागि बजेट पठाईएको बताइएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुरुप अर्थ मन्त्रालयले कोभिड –१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट पठाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप