बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुर्खेतमा थप १० दिन लम्बियो निषेधाज्ञा

शुक्रबार, १४ जेठ २०७८, १७ : ११
शुक्रबार, १४ जेठ २०७८

सुर्खेत । सुर्खेतमा थप १० दिन निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार जारी निषेधाज्ञा आदेश जेठ २५ गतेसम्म थप गरिएको हो । योसँगै वैशाख १४ गतेदेखि शुरु भएको निषेधाज्ञाको समयावधि ठिक १ महिना पुगेको छ ।

आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले २५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । संक्रमित नघट्दा सम्म निषेधाज्ञा थप्नु बाहेक विकल्प नरहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप