रोपाइँको रमाइलो, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, १८ जेठ २०७८, ११ : ०५
देश यतिबेला कोरोना महामारीको दोस्रो लहरसँग संघर्षरत छ । मानिसहरु लकडाउनका कारण घरमा नै सिमित हुन बाध्य छन् । तर किसानहरू कहाँ घरमा सिमित हुन पाउनु ? आफ्नो कृषि कर्मलाई निरन्तरता दिनै पर्यो । वर्षा सुरु भएपछि किसानहरू रोपाइँमा व्यस्त हुन थालेका छन् । काठमाडौँको साँखु पुग्दा किसानहरू रोपाइँ गर्न व्यस्त थिए । नाचगान र रमाइलो गर्दै हिलोमा छुपुछुपु रोपाइँ गर्दै थिए ।
हेरौँ फोटोपत्रकार सुवास श्रेष्ठले कैद गरेका केही तस्विरहरुः



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण