धनुषामा पेस्तोलसहित २ जना पक्राउ
बुधबार, १९ जेठ २०७८, २० : ३०
धनुषामा एक कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर २ बस्ने २५ वर्षीय उत्तिमलाल पासमान र सोही ठाउँका १९ वर्षीय निपुल यादव रहेका छन् । यदुकुहा हुँदै भारतको महिनाथपुर जाने क्रममा उनीहरु पक्राउ परेका हुन् । प्रहरी चौकी तिनकौरियाले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भैरहेको सई शारदाशंकर साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण