भारतमा लगातार चौथो दिन नयाँ संक्रमितको संख्या १.५० लाखभन्दा कम
भारतमा कोरोनाको असर कम हुने सिलसिला जारी छ । बिहिबार यहाँ १ लाख ३१ हजार २८० नयाँ संक्रमित भेटिए, २ लाख ५ हजार ७७१ सनको भए र २,७०५ को मृत्यु भएको छ । नयाँ संक्रमितको आँकडा लगातार चौथो दिन १.५० लाखभन्दा कम भेटिएको छ । यसअघि ३० मेमा १.५१ लाख व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा अघिल्लो दिन ७७,२३९ को कमी आएको छ । जसका कारण चार दिनमा नै करिब चार लाखको गिरावट देखिएको छ । ३० मे मा कूल २० लाख २२ हजार ४५ सक्रिय संक्रमित थिए जुन अब घटेर अब १६ लाख ३१ हजार ४२७ थिए ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका कूल संक्रमितः १.३१ लाख
पछिल्लो २४ घण्टामा कूल निको भएकाः २.०५ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः २,७०५
हालसम्म कूल संक्रमित भइसकेकाः २.८५ करोड
हालसम्म निको भएकाः २.६५ करोड
हालसम्म कूल मृत्युः ३.४० लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः १६.३१ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण