टिका सानुले ल्याइन् ‘आकासै राम्रो जुन लाएर’
सोमबार, २४ जेठ २०७८, १३ : ०७
गायिका टिका सानु, सम्झना कँडेल र गायक सुन्दर परियारको स्वरमा रहेको लोक गीत ‘आकासै राम्रो जुन लाएर’ सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडी बीचको प्रेमको भावना समेटिएका छन् । सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक संगीतमको एरेन्ज गीतमा छ ।
गीतको भिडियोमा गायिका टिका र सम्झनाको अलवा मानसिंह खड्का, किरण मगर, मनिषा र सजिनाको अभिनय देख्न सकिन्छ । प्रकाश खड्काको छायाँकन, विनोद बमको सम्पादन रहेको भिडियो मानसिंह खड्काले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण