सुरु भयो तिहारको सपिङ, १९ तस्बिरमा हेर्नुहोस्
बुधबार, ०१ कात्तिक २०७४, १३ : ५४
काठमाडौं– आज यमपञ्चमको दोस्रो दिन अर्थात कुकुर तिहार । तिहारको रमझमले हिन्दुधर्मावलम्बी नेपालीलाई छपक्कै छोपिसकेको छ ।
झिलिमिलि बत्ती किन्नेदेखि पुजापाठका सामग्री, माला र भाईटीकाकालागि चाहिने आवश्यक सामग्रीलगायत किन्न यतिबेला राजधानी व्यापारिक स्थानहरुमा उपभोक्ताको चहलपहल बढेको देखिन्छ ।
खासगरी राजधानीको असन, इन्द्रचोक, न्यूरोड, बानेश्वर, कालिमाटी लगायतका स्थानहरुमा उपभोक्ताको भिडभाड देखिन्छ ।
यसवर्ष भाइटिका कात्तिक ४ गते परेको छ । सो दिन दिदीबहिनीबाट दाजुभाइलाई दीर्घायु र सुखशान्तिको कामना गर्दै टीका लगाइन्छ । जसलाई भाइटीका भनिन्छ ।
भाइटिकाको साइत कात्तिक ४ गते मध्याह्न ११ बजेर ५१ मिनेटमा उत्तम रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण