सरकारको प्रतिनिधित्व नभएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित
शुक्रबार, २८ जेठ २०७८, १३ : २०
गण्डकी प्रदेशसभाको बैठक शुक्रबार केहीबेर बसेर स्थगित भएको छ । बैठकको सुरुमै सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई कारवाही गरिएको सम्बन्धमा संसदीय दलका तर्फबाट पठाइएको पत्र पढेर सुनाएका थिए ।
लगत्तै बैठकलाई अन्य कार्यसूचीमा प्रवेश गराउन खोज्दा एमालेका सांसदले बैठकमा सरकारका तर्फबाट प्रतिनिधित्व नरहेको भन्दै प्रदेशसभा नियमावलीअनुसार बैठक सञ्चालन हुन नसक्ने सम्बन्धमा सभामुखको ध्यानाकर्षण गराएका थिए । लगत्तै सभामुखले बैठक स्थगित गरिएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण