मनसुन सुरु भएसँगै काठमाडौंमा जे देखियो (फोटो फिचर)
मङ्गलबार, ०१ असार २०७८, २३ : २३
नेपालमा मनसुन भित्रिएको छ । जल तथा मौसम पूर्वानुमान शाखाले नेपालमा मनसुन भित्रिएकोले यो साता भारी बर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ । भारतको झार खण्डमा बर्षा गराउने न्यून चापीय प्रणालीको विकास भएको र त्यो नेपालको पश्चिमी भाग हुँदै सर्दै आएको मौसमविदहरुको भनाई छ ।

मनसुन भित्रिएसँगै मौसमविदहरुले देशभरका नदीहरुमा बहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । मनसुन सुरु भएसँगै मंगलबार काठमाडौं उपत्यकामा देखिएका दृष्यहरुलाई यहाँ प्रस्तुत गरेका छौं ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण