दोलखाको लप्ची क्षेत्रबाट २२ जनाको उद्धार
बिहीबार, ०३ असार २०७८, २२ : २९
जिल्लाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट लामाबगर फर्किँदै गरेका २२ जनालाई उद्धार गरिएको छ । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासका आज उनीहरुलाई उद्धार गरिएको हो ।
बिगु गाउँपालिकाका उपाध्यक्ष सञ्जीव ओलीको अगुवाईका डोरीको साहायताले उनीहरुको उद्धार गरेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुशील केसीले बताए । उनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनको ड्याम साइटको माथिल्लो भागमा आउने छाँगोबाट आउन नसकेपछि १२ पुरुष र १० महिलाको डोरी लगाएर उद्धार गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण