उपत्यकामा जोर–बिजोर प्रणालीबाट ट्याक्सी चल्न दिने निर्णय
आइतबार, ०६ असार २०७८, १९ : ५०
काठमाडौं उपत्यकामा ट्याक्सी चल्न दिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार ८ बाट लागु हुनेगरी ट्याक्सी चल्न दिने निर्णय गरेका हुन् ।
निजी सवारी साधनमा जस्तै ट्याक्सी पनि जोर, बिजोर प्रणाली लागू हुनेछ । जोर दिनमा जोर नम्बर र बिजोर दिनमा बिजोर नम्बरको ट्याक्सी चल्न दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
अन्य, सार्वजनिक सवारी साधन सञ्चालनमा वैशाख १६ देखि रोक लगाइएको थियो । सो निर्णयलाई निरन्तरता दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण