शिव र एलिनाको नयाँ गीत ‘निष्ठुरी भयौ रे’
बिहीबार, १० असार २०७८, १३ : ४१
गायक शिव सागर खड्का र गायिका एलिना चौहानको स्वर रहेको गीत ‘निष्ठुरी भयौ रे’ सार्वजनिक भएको छ । विशाल नेपालीको शब्द र गायक खड्काकै संगीत रहेको गीतमा पुरुषोतम न्यौपानेको एरेन्ज रहेको छ ।
प्रेम र बिछोडका शब्द समेटिएको गीतको भिडियो पनि बनेको छ । भिडियोमा पनि गायक गायिका नै देखिएका छन् । दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईको सम्पादन रहेको भिडियो विशाल नेपालीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण