अर्घाखाँचीमा जिप दुर्घटना, एकको मृत्यु
सोमबार, ०६ कात्तिक २०७४, १३ : ३३
अर्घाखाँची–बुटवलबाट अर्घाखाँचीको सन्धीखर्कतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
सोमबार दिउँसो लु १ च ६७६६ नम्बरको जिप सन्धिखर्क ७ जगता भन्ने स्थानमा दुर्घटना भएको हो ।
जिप सडकबाट एकसय मिटर तल खसेको छ । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् । जिप चालक फरार रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
-
देशभरका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको असर : कतै पूर्ण अवरोध, कतै एकतर्फी सुचारु
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण