‘ठुलो दाईको फूलमाला’ मा सरोज र आष्माको रोमान्स
शुक्रबार, १८ असार २०७८, १६ : २२
मेलिना राई र आरसी रिमालको स्वर रहेको गीत ‘ठुलो दाइको फूलमाला’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतमा शब्द तथा संगीत दीपक सिलवालले दिएका छन् ।
माया प्रेमको चर्चा गरिएको रोमान्टिक शैलीमा तयार गीतमा सरोज अधिकारी, आष्मा विश्वकर्मा, शिशिर भण्डारी, रीता कट्टेल लगायतको अभिनय देख्न सकिन्छ । डान्सिङ शैलीमा निर्माण भएको भिडियोमा कोरियोग्राफरले निकै आकर्षक डान्सिङ स्टेप प्रयोग गरेका छन् । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोमा माइकल चन्दको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण