काँग्रेस संसदीय दलको बैठक सुरु, तस्बिरमा हेर्नुहाेस्
आइतबार, ०३ साउन २०७८, १४ : ५१
सत्तासीन नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । आइतबार दिउँसो २:४५ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन नयाँ बानेश्वरमा बैठक जारी छ । दिउँसो २ बजेका लागि बैठक बोलाइए पनि प्रधानमन्त्री शेरबहादुर देउवा ढिलो पुगेपछि बैठक पौने तीन बजे सुरु भएको हो ।
बैठकमा आज चार बजे बस्ने प्रतिनिधिसभा बैठक प्रधानमन्त्री देउवाले लिन लागेको विश्वासको मतका सन्दर्भ छलफल हुने छ । गत मङ्गलबार प्रधानमन्त्री नियुक्त भएका देउवाले आज विश्वासको मत लिन लागेका हुन् । देउवाले विश्वासको मत पाउने करिब निश्चित जस्तै छ ।
यो पनि









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्यजन्तुको क्षतिबापत बीमा दिने तयारीमा सरकार
-
पोल्यान्डमा पहिलोपटक ‘नेपाल महोत्सव’ हुँदै
-
सङ्घीयता र एआईको युग अनुकूल नयाँ पुस्तकालय नीति बनाउन सांसदहरूको जोड
-
गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


