अब पार्टी जोगाउनुपर्नेछ, जोगाइनेछ : घनश्याम भुसाल
आइतबार, ०३ साउन २०७८, २२ : ४४
एमाले नेता तथा सांसद घनश्याम भुसालले अब पार्टी जोगाउन जरुरी भएको प्रतिक्रिया दिएका छन् । संसद जोगिएको भन्दै उनले अब पार्टी जोगाउनुपर्ने र त्यो सम्भव रहेको पनि उनको भनाइ छ ।
‘संसद जोगाउनुपर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनुपर्नेछ, जोगाइने छ’, भुसालले ट्वीटरमा भनेका छन्, ‘हामी ठूलो दुर्घटनामा परेका छौं । यथास्थितिमा कोहि पनि सुरक्षित छैनौं ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि उनले आफूहरु अब उठ्ने र धुलो टक्टक्याउॅदै अगाडि बढ्ने समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण