पाल्पामा एक पुरुषको शव फेला
शनिबार, ०९ साउन २०७८, १३ : १७
पाल्पामा एक पुरुषको शव जंगलको खोल्सामा शव फेला परेको छ । साउन ७ गते दिउँसो साढे दुई बजे घरबाट सोत्तर लिन हिँडेका रिब्दिकोट गाउँपालिका–६ ठिमुरेमा ३५ वर्षीय चिरञ्जिवी रानाको शव रक्सीपाने गैरा नामक जंगलको खोल्सामा फेला परेको हो ।
स्थानीयले खोज तलास गर्ने क्रममा उक्त स्थानमा रानाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त शव ल्याई अनुसन्धान भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण